Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

गण्डकी युवा बक्ताको लागि कास्की जिल्ला स्तरिय बक्तित्वकला प्रतियोगिता सम्पन्न

30 December 2024

पोखरा जेसीजको महत्पुर्ण कार्यक्रम जेसीज सप्ताह २०२४ को सातौ कार्यक्रम गण्डकी युथ स्पिकर २०२४ को पोखरा छनौट सेसन मिति २०८१ साल बैशाख १९ गते संस्थाको सचिवालय पोखरा ११, रानिपौवा, पुरानो धारामा सम्पन्न भएको छ। पोखराका बिभिन्न बिधालयहरू बाट प्रतिनिधित्व गर्नुभएको बिधार्थीहरू वक्तित्वकलामा भाग लिनुभएको थियो।

कार्यक्रममा शान्तिनिकेतन स्कुलका छात्रा अदिति पराजुलि – प्रथम, प्रतिभा सेकेण्डरी स्कुलका छात्रा दिपालि भट्टराई – द्वितिय, श्री शान्तिउदय माबिका छात्रा ममता भुजेल – तृतीय र शान्तिनिकेत सेकेण्डरी स्कुलका छात्रा अंकिता कोईराला र न्यु ग्यालेक्सी सेकेण्डरी स्कुलका छात्रा सोनिका प्रोखरेल – सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो।
गण्डकी प्रदेश स्तरिय बक्तित्वकला प्रतियोगिताको लागि कास्की जिल्ला बाट अन्तिम प्रतिश्प्रधाको लागि छनौट गर्न सो प्रतियोगिता आयोजना गरिएको हो। कास्की जिल्ला भित्रका विभिन्न विद्यालयका छत्र छात्राहरुको सहभागिता रहेको सो कार्यक्रममा उत्कृस्ट प्रतियोगी लाइ अन्तिम प्रतियोगितामा सहभागिता गराइने छ। जसमा म्याग्दी, बाग्लुंग, पर्बत, स्यांग्जा, तनहु लगायत जिल्ला बाट समेत सहभागी हुने छन्।

  

 

Leave a Reply