Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

आर्थिक बिकास संमृद्विको आधार: बर्तमान परिस्थिति संभावना र चुनौति बिषयक प्यानल छलफल (Panel Discussion) कार्यक्रम

30 December 2024

मे ३, २०२४ का दिन पोखरा जेसीजको महत्वपुर्ण कार्यक्रम जेसीज सप्ताहको तेस्रो दिनको कार्यक्रम आर्थिक बिकास संमृद्विको आधार: बर्तमान परिस्थिति संभावना र चुनौति बिषयक प्यानल छलफल (Panel Discussion) कार्यक्रम संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा नेपाल पर्यटन बोर्डको सभाहल, पोखरा १७, ड्यामसाईडमा सम्पन्न भएको छ।


नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मंत्री माननीय पदम गिरि, ग्लोबल आइएमइ बैंक का अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय श्रीकान्त खतिवडा, र प्राध्यापक डा लेखनाथ भट्टराई Pannel Discussion का बक्ताहरु रहनु भएको थियो। राज्यको केन्द्रका महत्वपुर्ण व्यक्ति हरुको समुपस्थितिमा पोखरा उद्योग बाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्स, पर्यटन परिषद लगायत पोखराका उद्योगी ब्यबसायीहरु माझ सो कार्यक्रम संचालन गरिएको थियो।

Leave a Reply