Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

पोखरा जेसीज बर्ष २०२४ को सातौ सञ्चालक समितिको बैठक सम्पन्न

9 August 2024

पोखरा जेसीजको सातौ सञ्चालक समितिको बैठक सम्पन्न भएको छ।

पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा संस्थाको सचिवालय, पोखरा ११, पुरानो धारा, रानिपौवामा सम्पन्न बैठकमा बिभिन्न प्रस्तावहरू उपर छलफल सहित बैठक सम्पन्न भएको हो। बैठकमा जेसीज आस्थापाठको अगुवाई उपाध्यक्ष जेसी मिना कुमारी थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य जेसी सञ्जय पौडेल र धन्यवाद ज्ञापन जेसी ई. रबिन्द्र गोदारले गर्नुभएको थियो। बैठकमा उपाध्यक्ष जेसी नवराज पौडेल अफिसर अफ दि मन्थ जुनबाट बिभुषित हुनुभएको थियो।

 

Leave a Reply