Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

Multimedia Presentation Skill तालिम सम्पन्न

22 July 2024

मिति २०८१ साल साउन ५ गते शनिवार तदनुसार २० जुलाई २०२४ का दिन पोखरा जेसीजको सचिवालय, पोखरा ११, रानिपौवा, पुरानोधारामा संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षता Multimedia Presentation Skill तालिम सम्पन्न भयो।पोखरा जेसिजका सदस्य हरुको क्षमता अभिवृद्धिगर्ने उद्देस्यले अध्यक्षको घोषणा पत्रमा समेत समाबेस भएको पोखरा जेसिजको कार्ययोजना अनुरुपको यो महत्वपुर्ण कार्यक्रम करिब ३० जना सदस्यहरुको उपस्थितिमा सु सम्पन्न भएको हो।

उक्त तालिममा प्रशिक्षकको रूपमा पोखरा जेसीज बर्ष २०२१ का अध्यक्ष सिनेटर ई. किरण केसी र बर्ष २०२४ का निवर्तमान अध्यक्ष जेसी गणेश गिरी रहनु भएको थियो। पोखरा जेसिजका सचिब जेसी रबिन पौडेलले संचालन गर्नु भएको सो कार्यक्रममा स्वागत मन्तब्य जेसी मिना कुमारी थापाले गर्नु भएको थियो भने आस्था पाठ जेसी संजय पौडेल बैरागीले गर्नु भएको थियो।

 
 

 

Leave a Reply