मिति २०८१ साल साउन १५ गते तदनुसार ३० जुलाई २०२४ का दिन पोखरा जेसीजको सातौ साधारणसभा संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा जेसीज आस्थापाठको अगुवाई जेसी सरोज पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य जेसी संजय कोईरालाले गर्नुभएको थियो। पोखरा जेसीज बर्ष २०२४ को सातौ संचालक समितिको बैठकमा नेपाल जेसिजको ४८ औ राष्ट्रिय महाधिबेशनको प्रतिबेदन अनुमोदन लगायत महत्वपुर्ण बिषयहरु उपर छलफल सहित निर्णय गरि सम्पन्न गरियो।



Leave a Reply
You must be logged in to post a comment.