Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
NEWS & EVENTS

पोखरा जेसीजको दोस्रो सञ्चालक समितिको बैठक सम्पन्न

2 March 2024

पोखरा जेसीजको दोस्रो सञ्चालक समितिको बैठक सम्पन्न भएको छ। मिति २०८० साल फागुन १४ गते सोमबार तदनुसार २६ फेबु्अरी २०२४ का दिन संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्युको अध्यक्षतामा बसेको बैठकले बिभिन्न प्रस्तावहरू उपर छलफल गरी बैठक सम्पन्न भयो।

Leave a Reply