पोखरा जेसीजको दोस्रो साधारण सभा बैठक सम्पन्न

पोखरा जेसीजको दोस्रो साधारण सभा बैठक सम्पन्न भएको छ। मिति २०८० साल फागुन १५ गते मंगलबार तदनुसार २७ फेबु्अरी २०२४ का दिन संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्युको अध्यक्षतामा बसेको बैठकले बिभिन्न प्रस्तावहरू उपर छलफल गरी बैठक सम्पन्न भयो।

Leave a Reply