Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

पोखरा जेसीजको दोस्रो अभ्यास तालिम सत्र कार्यक्रम 2024 सम्पन्न

13 July 2024

पोखरा जेसीजको दोस्रो अभ्यास तालिम सत्र कार्यक्रम सम्पन्न भएको छ। संस्थामा अध्यक्ष जेसी देवराज शर्माज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा पोखरा जेसीजका प्रकरण निर्देशक जेसी बिजय बरालज्युले समय व्यवस्थापन तथा कम्युनिकेशन स्किल बिषयमा प्रशिक्षण दिनुभएको थियो। अभ्यास तालिम सत्र कार्यक्रमका संयोजक जेसी राजकुमार गुरूङज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा जेसीज आस्थापाठ जेसी बिनोद लामिछाने र स्वागत मन्तव्य जेसी कमलराज पराजुलीज्युले गर्नुभएको थियो।

Leave a Reply