Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

Corporate Partners संग MoU Signing कार्यक्रम सम्पन्न

13 July 2024

पोखरा जेसीजले बर्ष २०२४ भरि सस्थागत साझेदारी गर्ने गरि विभिन्न १७ सस्थाहरुसंग Corporate Partners संग MoU Signing कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न बिजनेश साझेदारी संस्थाहरू संग बर्ष २०२४ का लागी संझौता गरिएको हो। पोखरा जेसीज बर्ष २०२४ का एलबिएन चियरपर्सन जेसी जविन महर्जनज्यूको संयोजनमा बिभिन्न बिजनेश साझेदारी संस्थाहरूसंग संझौता गरिएको हो। सम्बन्धित साझेदार संस्थाका प्रतिनिधि र पोखरा जेसिजका अध्यक्ष देबराज शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरि सो कार्यक्रमलाइ सम्पन्न गरिएको हो ।

पोखरा जेसिज बर्ष २०१० का अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०११ का राष्ट्रिय अध्यक्ष JCI Vice President Sen. राजु केसी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम को संचालन महासचिब तिलक लामिछानेले गर्नु भएको थियो भने स्वागत LBN Chairperson संयोजक जविन महर्जनले गर्नु भएको थियो। तत्पश्चात सबै जना पारिवारिक बनभोज कार्यक्रममा सहभागी भएका थियौ।

Leave a Reply