पोखरा जेसीज बर्ष २०२४ को नवौं सञ्चालक समितिको बैठक मिति २०८१ साल असोज १२ गते शनिवार तदनुसार २८ सेप्टेम्बर २०२४ का दिन संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा सम्पन्न भयो।

पुर्ब निर्धारित बिबिध महत्वपुर्ण बिषयहरु उपर छलफल सहित निर्णयहरु गर्दै नियमित मासिक रुपमा चल्ने यस बर्षको संचालक समितिको बैठक सम्पन भएको हो।


Leave a Reply
You must be logged in to post a comment.