Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

यति बिमान दुर्घटनामा ज्यान गुमाउनु भएका ७२ जना नागरीकहरूको संझनामा दिप प्रज्वलन तथा श्रध्दाञ्जलि अर्पण कार्यक्रम

22 July 2024

बि.स. २०७९ साल माघ १ गते पोखरामा भएको यति बिमान दुर्घटनामा ज्यान गुमाउनु भएका चालक दलका सदस्यहरू सहित जम्मा ७२ जना नागरीकहरूकोसंझनामा मिति २०८० साल माघ १ गते पोखरा जेसीजको नेतृत्वमा स्थानिय सामाजीक संघसंस्थाहरू संगको सहकार्यमा दुर्घटना स्थल, पोखरा १५ सेतिखोचमा दिप प्रज्वलन तथा श्रध्दाञ्जलि अर्पण कार्यक्रम सम्पन्न भएको छ।


स्थानिय सामाजिक संघसस्थाहरू मितेरी टोल सुधार संस्था, मितेरी युवा क्लब र मितेरी आमा समुह संग सामुहिक रूपमा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तोरन बानिया र बिस्व हिन्दु महासंघका अध्यक्ष डा नारायण अधिकारीले श्रध्दाञ्जलि मन्तव्य राख्नुभएको थियो। पोखरा जसीजका अध्यक्ष जेसी देवराज शर्माज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीज आस्थापाठ जेसी सुजन पोख्रेलले राख्नु भएको थियो भने सञ्चालन पोखरा जेसीजका महासचिवले जेसी तिलक प्रसाल लामिछानेले गर्नुभएको थियो।

   

Leave a Reply