पोखरा जेसीजको चौथो शुक्रवारसरीय प्रवचनमाला कार्यक्रम संस्थाका अध्यक्ष अधिबक्ता जेसी देवराज शर्माज्यूको अध्यक्षतामा मिति २०८१ साल अषाढ ७ गते तदनुसार २१ जुन २०२४ मा पोखरा जेसीजको सचिवालय, पोखरा ११, रानिपौवा, पुरानोधारामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पोखरा जेसीजका पुर्व अध्यक्ष जेसी गोबिन्द प्रसाद देवकोटाज्यू रहनु भएको थियो। सो कार्यक्रममा उपाध्यक्ष सर्जी अधिकारी, सदस्य दिवस तिमिल्सिना, अस्थाई सदस्य अनिश भुजेल, डम्बर खडयात र सरोज पौडेल ५ जना साथिहरू सहभागिता रहेको थियो।




Leave a Reply
You must be logged in to post a comment.