JCI ASPAC 2024 Combodia का लागि प्रस्थान गर्नुहुने अध्यक्ष्य देबराज शर्मा र कमलराज पराजुलीलाई शुभ यात्रा

Combodia मा जुन ६-९ सम्म हुन गईरहेको JCI ASPAC 2024 मा पोखरा जेसीजको प्रतिनिधित्व गर्नुहुने बर्ष २०२४ का अध्यक्ष जेसी देवराज शर्मा र अनुगमन सभापति जेसी कमलराज पराजुलिलाई एक कार्यक्रमका बिचमा आज मिति जुन ४ तारिख यानिकी २०८१ जेष्ठ २२ गते पोखरा जेसीजको सचिवालयमा बिदाई कार्यक्रम सम्पन्न भएको छ।

Leave a Reply