मिति २०८१ साल आषाढ १५ गते तदनुसार २९ जुन २०२४ का दिन पोखरा जेसीजको सचिवालय, पोखरा ११, रानिपौवा, पुरानोधारामा बसेको संस्थाको छैठौ सञ्चालक समितिको बैठक संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा बिभिन्न प्रस्तावहरू उपर छलफल सहित बैठक सम्पन्न भएको छ। सो अबसरमा अफिसर अफ दि मन्थ समेत घोषणा भएको थियो। यस बर्ष सुरु गरिएको सो अवार्ड हरेक महिना उत्कृस्ट बोर्ड सदस्यलाइ कार्य सम्पादन मूल्यांकनको आधारमा प्रदान गर्ने गरिएको छ।





Leave a Reply
You must be logged in to post a comment.