नारा सहित बिस्वभर मनाइएको १० औ अन्तरास्ट्रिय विश्व योग दिवस २०२४ को अवसरमा मानसिक, शाररिक र आध्यात्मिक स्वास्थ्यको लागि अत्याबस्यक मनन गरि पोखरा जेसीजको आयोजनामा १ दिने योग शिविर ब्रम्हाकुमारी विश्वविधालय एवं राजयोज प्रशिक्षण केन्द्र, पोखरा ८, नयाँबजारमा सम्पन्न भएको छ।

पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रम्हाकुमारी विश्वविधालय एंव राजयोग प्रशिक्षण केन्द्रका निर्देशक ब्रमाकुमारी परिणति दिदी, महासचिव ब्रमाकुमार शैलेशराज बराल र मञ्जु दिदीज्यूहरूले प्रशिक्षण गराउनु भएको थियो। पोखरा जेसिजका महासचिब तिलक प्रसाद लामिछानेले संचालन गर्नु भएको सो कार्यक्रम मा कार्यक्रम संयोजक जेसी संजय अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो।



Leave a Reply
You must be logged in to post a comment.