MC / EPSC तालिम सम्पन्न ।
१७ सेप्टेम्वर २०२४ का दिन पोखरा जेसीजको बार्षिक कार्ययोजना अनुरुपको MC / EPSC तालिम पोखरा ६ लेकसाईड स्थित होटल गोल्डेन गेटमा सम्पन्न भएको छ।


संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा आफ्ना सदस्यहरूलाई लक्षित गरि सो तालिम प्रदान गरिएको हो । पोखराका अग्रज पत्रकार दिपेन्द्र श्रेष्ठज्यू प्रमुख प्रशिक्षकको रूपमा रहनु भएको कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर रबिन्द्र गुरूङज्यू प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। उक्त तालिममा ४० जना सदस्यहरूको सहभागिता रहेको थियो। सो कार्क्रमको संयोजकको रूपमा जेसी मुकेश अर्याल रहनु भएको थियो।




Leave a Reply
You must be logged in to post a comment.