पोखरा जेसीज युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकासका लागी समर्पित रहदै सामजिक जिम्मेवारी समेत बहन गर्न सधै सकृय रहदै आएको छ । यसै सन्धर्भमा “हाम्रो समाज हाम्रो अभिभारा” अभियान अन्तरगत निशुल्क कोभिड एम्बुलन्स सन्चालनमा ल्याइसकेको छ । उक्त सेवाको अवश्यक्ता भएमा तला उल्लेखित नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
९८१४१२१५७६ (चालक)
९८५६०२२०२१ (संयोजक)
साथै यस महामारिको समयमा यदि केहि अप्ठ्यारो अवस्था भएमा वा अत्यावश्यक सहयोगको आवश्यक्ता भएमा पोखरा जेसीजको ईमर्जेन्सी टास्क फोर्सका निम्न सदश्यहरुलाई सम्पर्क गर्न सकिनेछ ।
मिनराज खड्का (९८५६०२२०२१)
गणेश गिरी (९८५६०३२३२६५०)
शक्ती बरुवाल (९८४६०३१३७८)
अनन्त प्राधानाङ्ग (९८५६०८२८११)
बिनु श्रेष्ठ (९८६२३९४९४२)